ऊँ साई ज्वेलर्सको मेहेन्दी पर्व

ऊँ साई ज्वेलर्सको मेहेन्दी पर्व
तरहरा प्रत्येक बर्षको साउँन महिना हिन्दु धर्मावलम्बीहरुको लागी हरियो चुरा,मेहन्दी लगाउँने र सोमबार शिवको पुजाआराधना गरी पतिको दिर्घायुको कामना गरिने पर्वको रुपमा चिनिन्छ, भने पति नहुँनेले राम्रो पति पाउँ भनि ब्रत बस्छन् ।                           ऊँ साई ज्वेलर्सका सञ्चाल...

पूर्वाञ्चलमै पहिलो पटक बोटानिकल गार्डेन निर्माण

पूर्वाञ्चलमै पहिलो पटक बोटानिकल गार्डेन निर्माण
तरहरा,असार ३ सुनसरीको इटहरी ५ स्थित काब्यबाटिका नजिकै बाटिका युवा परिषद् नेपाल र इटहरी उपमहानगरपालिका को सहकार्यमा थोपा सिचाँई प्रणाली प्रयोग गर्दै ‘बाटिक बोटानिकल गार्डेन’ सञ्चालनमा आएको छ । बाताबरणमा आएको कृत्रिम रुपान्तरणलाई निर्मूलिकरण गर्दै स्वच्छ,शान्त र सफा हराभरा इटहरी ब...

तरहरामा ट्राफिक सम्बन्धि सचेतनामूलक कार्यक्रम

तरहरामा ट्राफिक सम्बन्धि सचेतनामूलक कार्यक्रम
तरहरा,असार ३ तरहरामा अत्यधिक मात्रामा दुर्घटना हुँने कारण यहाँका बासिन्दा लाई नकरात्मक प्रभाव पर्ने गरेको छ । यहाँका बिद्यालयमा पढ्ने बिद्यार्थी लगायत अन्य मानिसमा समेत प्रभाव पर्ने गरेको छ यसैलाई मध्येनजर गर्दै इटहरी २० तरहरा चौकमा आज ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रमको ...

तरहराको पानिपियामा बस र मोटरसाइकल एकआपसमा ठोक्किदाँ एकको मृत्यु

तरहराको पानिपियामा बस र मोटरसाइकल एकआपसमा ठोक्किदाँ एकको मृत्यु
तरहरा इटहरीबाट धरानतर्फ गइरहेको को ४ प ९८५८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७८३४ नम्बरको बस तरहराको पानिपियास्थित सोमबार अपरान्ह एकआपसमा ठोक्किदाँ मोटरसाईकलका चालक ताप्लेजुङ फाकुम्बा ८ बस्ने ४१ बर्षीय दल बहादूर लिम्बु गम्भिर घाइते भई धरानस्थित बि.पि कोइराला...

टिकटको बिषयमा आन्दोलन

टिकटको बिषयमा आन्दोलन
तरहरा जेष्ठ २० इटहरी उपमहानगरपालिकामा काङ्ग्रेसको मेयर पदको टिकटको बिषयमा विवादले उग्ररुप लिएको छ । हिजो काङ्ग्रेस केन्द्रिय पार्टी कार्यालयले इटहरीको मेयर पदको लागी रोहित प्रसाईलाई टिकट दिने निर्णय गरेपछि इटहरी काङ्ग्रेसमा विवाद बढेको हो । मेयरमा निस्क्रिय सदस्य रोहित प्रसाईलाई...

हरिबशंको ‘हरिबहादूर’ इटहरीमा

हरिबशंको ‘हरिबहादूर’ इटहरीमा
विवेक विवश रेग्मी तरहरा,जेष्ठ २४ प्रसिद्ध कलाकार हरिवंश आचार्य पछिल्लो समय आफ्नो दोस्रो पुस्तक ‘हरिबहादूर’ लिएर पूर्वका बिभिन्न ठाउँमा प्रचारप्रसारको क्रममा ब्यस्त रहेका छन् । मंगलबार धरानको भानुचोकमा हरिबहादूर किताबको प्रदर्शन गरिएको थियो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक...

झापा कांग्रेसले सबै स्थानीय तहमा उम्मेदवार तोक्यो

झापा कांग्रेसले सबै स्थानीय तहमा उम्मेदवार तोक्यो
झापा । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचनका लागि सवै गाउँ पालिका र नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । गाउँ , नगर र जिल्लाबाट सिफारिस भएका केही नाममा बिबाद भएपछि उम्मेदवारको नाम केन्द्रवाट सिफारिस नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताउनुभयो । उहाँका अनुास...