दिब्यको पाँचबर्ष पुरा

दिब्यको पाँचबर्ष पुरा
प्रजिता बस्नेत तरहरा, ६ चैत्र । दिब्यस्वी जल उद्योगद्धारा उत्पादित दिब्य जलले आजबाट उत्पादनको पाचौ बर्ष पार गरेको छ । इटहरी २० को तरहरामा दिब्य अक्वा जलले उत्पादनको पाचौ बर्ष पुरा गरी छैटौ बर्षमा लागेकोमा बिभिन्न कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । धरानमा पानीको सम...

सवारी दुर्घटना एकको मृत्यू

सवारी दुर्घटना एकको मृत्यू
इटहरी, १ फागुन । कोशी राजमार्ग अन्तर्गत सुनसरी दुहवीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । धरानबाट विराटनगर जादैं गरेको ना ३ ख ९८६० नम्बरको बसले साइकलयात्रीलाई बचाउनेक्रममा ठक्करदिदा छेउमा उभिएका बराहा ६ का डेकराज रिजालको मृत...

इटहरी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अझै स्थानिय निकायको मातहतमा आउन सकेन

इटहरी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अझै स्थानिय निकायको मातहतमा आउन सकेन
इटहरी, १ फागुन । सरकारले जारी गरेको निर्देशिकाले स्थानिय स्तरमा संचालित खानेपानी लगायतका योजनाहरुलाई स्थानिय निकाय मातहतमा ल्याउने निर्देशन गरेपनी इटहरीको शाना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्था भने अहिलेसम्म हस्तान्तरण भएको छैन । सरकारले गत श्रावण १ गते स्थानिय तहमा बजेट त...

रेडक्रस हाँसपोसामा पुन गिरी

रेडक्रस हाँसपोसामा पुन गिरी
माघ २८,तरहरा -नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको सोह्रौ शंसोधन २०७१ बमोजिम २०७४ फागुनदेखि देखि २०७७ माघ मसान्तसम्म ४ बर्षका लागी पुनः चन्द्रकुमार गिरी सभापतिमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा गणेश भण्डारी र गिरीको सभापतिमा उमेद्वारी परेको थियो । गिरीले एक सय...

भवन निर्माणका लागी पुराण

भवन निर्माणका लागी पुराण
तरहरा, माघ २८-नेपाल मानव धर्म सेवा समिति कोशी इटहरीको आयोजनामा यहि फागुन १ गतेबाट इटहरीमा पाक्षिक पुराण लाग्ने भएको छ । भावी मुख्यमन्त्रि शेरधन राईले उद्धघाटन गर्ने उक्त पुराण मंगलबार १ बजे गरिने आयोजक समितिले जनाएको छ । विहान ८ बजे कलशयात्रा तथा झाँकी सहित नगरपरिक्रमा गरिनेछ । ...

बुढाथोकी समाजको सुनसरीमा नयाँ कार्यसमिति चयन

बुढाथोकी समाजको सुनसरीमा नयाँ कार्यसमिति चयन
तरहरा,-खप्तडी बुढाथोकी क्षेत्री समाज सुनसरीका लागी नयाँ कार्यसमिति चयन गरिएको छ । सुनसरी जिल्ला कार्यसमितिका लागी १५ सदस्यीय समिति सहित नयाँ कार्यसमिति चयन गरिएको हो । आज इटहरीमा भएको उक्त साधारणसभामा दुर्गाबहादुर बुढाथोकी अध्यक्षमा सर्बसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा र...

जनप्रतिनिधिले वेवास्ता गरेका कारण कलभर्ड निर्माण हुन सकेन

जनप्रतिनिधिले वेवास्ता गरेका कारण कलभर्ड निर्माण हुन सकेन
इटहरी, २१ माघ -इटहरी २ कि बिष्णुमाया लिम्बुलाई आजकाल वडाकार्यालय धाउदैमा दिन बित्नेगरेको छ । हालको संबिधानले स्थानिय निकायलाई स्थानिय सरकारको रुपमा अधिकार प्रत्यायोजन गरेको भनेपनि बिष्णुमायालाई त्यसको महशुसनै भएको छैन । पछिल्लो समयमा दैनिकजसो वडाकार्यालय जाने लिम्बुलाई मात्र समस...

भ्रष्टाचारको विरोध गर्दै नेपाली काँग्रेस इटहरीद्धारा आज आन्दोलन

भ्रष्टाचारको विरोध गर्दै नेपाली काँग्रेस इटहरीद्धारा आज आन्दोलन
तरहरा,माघ १८- इटहरी उपमहानगरभित्र भइरहेको भ्रष्टाचारको विरोध गर्दै नेपाली काँग्रेस इटहरीले बिहिबारदेखी आन्दोलन सुरु गरेको छ । इटहरी कांग्रेसले भ्रष्टाचारको बिरोधमा आज बिहान ९ बजेदेखी ११ बजेसम्म नगरपालिकाको गेट अगाडी धर्ना दिएको हो । विद्युतिय चिम खरिद प्रकरणमा आर्थिक अनियमितिता भ...

हाजिरिजवाफमा इटहरी २० बिजयी

हाजिरिजवाफमा इटहरी २० बिजयी
तरहरा ,माघ १८-श्री कृष्ण प्रणामी युवा परीसद नेपालको प्रारम्भिक समिति मुक्तिधाम ईटहरी को २८ औँ स्थापना दिवशको अवशरमा आयोजित खुल्ला अन्तर वडा स्तरिय हाजिरी जवाफ प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । कार्यक्रम इटहरी उपमहानगरपालिका, एसिएन ट्रेडर्स, दिपशिखा ईन्टरप्राईजेज, मन्जरी पेन्ट...

इटहरी जेसीजको ३० औ पदस्थापन सम्पन्न

इटहरी जेसीजको ३० औ पदस्थापन सम्पन्न
इटहरी, १७ माघ । काङग्रेस नेता एवम अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति मावन सेवाप्रति समर्पित हुन नसकेको अवस्थामा राजनीतिलाई आम नागरिकले विश्वास गर्न छोड्ने खतरा बढिरहेको बताउनु भएको छ । अर्थमन्त्री कार्कीले इटहरी जेसीजको ३० औ तथा जुनियर जेसीजको १२ औ पदस्थापना समारोहमा...