महिला तथा वालवालिकामालाई न्याँय दिलाउन महिलासंघको आन्दोलन

महिला तथा वालवालिकामालाई न्याँय दिलाउन महिलासंघको आन्दोलन
सपना न्यौपाने इटहरी ९ असोज । देशमा भैरहेको हत्या, बलात्कार, महङ्गी नियन्त्रणका लागि नेपाल महिला संघ सुनसरीले शसक्त बिरोध गरीरहेको छ । महिला संघ सुनसरीले सरकारले हत्या बलात्कार तथा महङ्गी नियन्त्रणका लागि उदासिनता देखाएको भन्दै बिभिन्न कार्यक्रमहरुमार्फत बिरोध गरेको हो । गाँउ ...

चिकित्सकको वेवास्थाले भुईमै जन्मियो बच्चा

चिकित्सकको वेवास्थाले भुईमै जन्मियो बच्चा
गणेश निरौला धरान ८ असोज । सरकारले महिला मृत्यूदर घटाउन र शिसुको ज्यान बचाउनकै लागि हरेक महिलालाई अस्पतालमै प्रशुती गराउन प्रोत्साहन गरेपनी आज बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान भने एक महिलाले निकै कष्टकर तरिकाले बच्चा जन्माएकी छिन् । दुई महिना अघिदेखी पेट दुखीरहेपन...

’गोरे’द्धारा आत्माहत्या प्रयास

’गोरे’द्धारा आत्माहत्या प्रयास
काठमाण्डौ, १२ भाद्र । ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ’गोरे’ले आत्माहत्या प्रयास गरेका छन् । केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै गोरेले आत्माहत्याको प्रयास गरेका हुन । केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएर आत्म...

सुनसरीमा कांग्रेसको बिरोध सभा

सुनसरीमा कांग्रेसको बिरोध सभा
इटहरी, १५ साउन । सरकारको अधिनायकताको बिरोध गर्दै नेपाली कांग्रेसले आज देशैभरी प्रदर्शन गरेको छ । काठमाण्डौसहित प्रत्येक जिल्लामा नेपाली कांग्रेसले बर्तमान सरकारका काम कार्बाही ठीक नभएको भन्दै बिरोध प्रदर्शन गरेको हो । काडमाण्डौमा प्रकासमान सिंह, प्रकाश सरण महत, नबिन्द्रराज जोसी ल...

धरानका मेयर सुब्बाको निधन

धरानका मेयर सुब्बाको निधन
इटहरी, १ श्रावण । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको आज काठमाण्डौमा असामयिक निधन भएको छ । ५२ वर्षीय सुब्बाको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको पारिवारीक श्रोतले जनाएको छ । सुब्बाको निधनसंगै धरानबासीले आफुले चुनेका जननिर्वाचि मेयरलाई गुमाएका छन् । ...

डा.केसीको जिवरक्षाको माग राख्दै आन्दोलन

डा.केसीको जिवरक्षाको माग राख्दै आन्दोलन
गयोश निरौला इटहरी, ३२ असार । अनसनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको आन्दोलन प्रति ऐक्यवद्धता र उहाँको जिवनरक्षाको कामना गर्दै नेपाल मानव अधिकार संगठन सुनसरीले आज इटहरीमा दिप प्रज्वलन गरेको छ । माथेमा प्रतिवेदन कार्यान्वयन गर, अनसनरत डाक्टर केसीको जीवनरक्षा गर लगायतका नारा लेख...

इटहरी उप–महानगरको नगरसभा जनप्रतिनिधिद्धारा बहिस्कार

इटहरी उप–महानगरको नगरसभा जनप्रतिनिधिद्धारा बहिस्कार
इटहरी, २० असार । इटहरी उपमहानगरपालिकाको नगर सभालाई नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । आजबाट सुरु भएको नगरसभालाई एमालेबाट निर्वाचित जनप्रनितिधिहरुले मनोमानि ढंगबाट आफ्नो पहुचका आधारमा बजेट बिनियोजन गरेको, संसोधन प्रस्ताव दर्ता गर्दापनि छलफल नभएको भ...

नमुना बन्दै राष्ट्रिय मा.बि.

नमुना बन्दै राष्ट्रिय मा.बि.
तरहरा, १४ असार - सधैभरी गाँउघरमा सामूदायिक बिद्यालयकै चर्चा हुने गथ्र्यो र्। राज्यले शिक्षामा ठुलो लगानी गरेको छ, शिक्षकहरुलाई तालिम पनि दिईरहेको छ तर बिद्यालयमा शिक्षाको गुणस्तरभने दिनानुदिन खस्कीदो अवस्थामा रहेको छ ।’ यो अभिभावकको गुनासो सामूदायिक बिद्यालयका लागि राष्ट्रिय गुन...

कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दुध संकलन बन्द

कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दुध संकलन बन्द
कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दुध संकलन बन्द गरेको छ । संस्थाले असार ५ गतेबाट अर्का सुचना जारी नहुदा सम्मलाई सम्झौता भएको दुध खपत गर्न नसक्ने भएकाले दुध संकलन बन्द गरेको हो । संस्था सँग आवद्ध व्यवसायी, कृषक, संस्था समुहको दुध संकलन साताको दुई दिन बन्द गर्नु पर्ने बा...

भूपू बिद्यार्थीहरुले नसा सम्बन्धी बिरामी भएका आफ्नै साथीलाई गरे सहयोग

भूपू बिद्यार्थीहरुले नसा सम्बन्धी बिरामी भएका आफ्नै  साथीलाई गरे सहयोग
तरहरा एफ.एम.- ६ असार –      तरहरामा रहेको जनसहयोगका भूपू बिद्यार्थीहरुले आज नसा सम्बन्धी बिरामी भएका आफ्नै साथीलाई सहयोग गरेका छन् ।जनसहयोगबाट बि.सं. २०५४ सालमा एस एल सी दिएका ३९ जना बिद्यार्थीहरुले आफ्नै साथी मोती परियार (पारस) लाई सहयोग गरेका हुन् ।                 एउटै ब्याजमा...