कोरोना भाइरसका कारण रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने

कोरोना भाइरसका कारण रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने
अंशु अधिकारी, १८ साउन । संसार भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउन खुलिसकेको छ । लकडाउन खुले पनि लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा भने तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थालेको बताए पनि कोरोना संक्रमित बढ्दै गएपछि तत्काल परीक्षा सञ्चालन ...

आजदेखि झापाको अर्जुधारामा पाँच दिन लकडाउन

आजदेखि झापाको अर्जुधारामा पाँच दिन लकडाउन
तरहरा खबर,१८ साउन । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ। नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी सिसिएमसी को शनिबार बसेको बैठकले आइतबारदेखि बिहिवार सम्म लकडाउन गर्ने निर्णय गरेको हो। केही दिनअघि वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भ...

मुस्लीम समूदायले बकर इन मनाउदै

मुस्लीम समूदायले बकर इन मनाउदै
इटहरी, १७ साउन । मुस्लीम समूदायले मनाउने बकर ईद आज मनाउदैछन् । इदुल फित्र अर्थात रमजानको ७० दिनका दिन बकर ईद मनाउने धार्मिक विधि अनुसार आज धुमधामका साथ मनाइएको हो । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा मनाइने बकर इद मुस्लिम महिना जुल हिज्...

लायन्स क्लबद्धारा राहत बितरण

लायन्स क्लबद्धारा राहत बितरण
इटहरी, ३१ बैशाख । लायन्स क्लब अफ तरहराले हिजोदेखी आसपासका क्षेत्रमा राहत बितरण गरेको छ । ज्याला मज्दुरी गरेर जिबिका चलाउनेहरुको लागि सहज होस भनि क्लबले इटहरीको १, २, १९ र २० नम्बर वडामा राहत बितरण गरेको २०१९÷२० की अध्यक्ष मेनुका गिरीले जानकारी दिनुभयो । लायन्स मेम्बरहरुको सहयोगमा...

वडाको संयन्त्रनै लकडाउन कार्यान्वयनमा सकृय

वडाको संयन्त्रनै लकडाउन कार्यान्वयनमा सकृय
इटहरी, २९ चैत्र । पहिलो चरणको राहत बितरण गरिसकेको इटहरी २० को वडाकार्यालय अहिलेभने लकडाउन कार्यान्वयन गराउने अभियानमा जुटेको छ । पहिलो चरणमा ८ सय बढी परिवारलाई राहत बितरण सकेको वडाकार्यालयले दोस्रो चरणको राहत बितरणका लागि तथ्याङ्क संकलन सहित लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न...

इटहरीका मेयरले गरे राहतमा राजनिति

इटहरीका मेयरले गरे राहतमा राजनिति
इटहरी, १६ चैत्र । कहिले संचारकर्मीलाई लोपारेर त कहिले अपशब्द बोलेर चर्चामा आउने इटहरीका मेयर आजको दिन भने राहत बितरणमा राजनिति गरेर चर्चामा आएका छन् । केहीदिनदेखी गुमनाम भएका मेयर चौधरी आज भने राहतमा पनि राजनिति गरेको भन्दै बिवादमा आएका हुन् । नेपाल सरकारले कोरोना भाईरसको संक्रम...

नेपालमा पाँचजनामा कोरोना भाईरस, इटहरीका दुईजनामा आशङ्का,  

नेपालमा पाँचजनामा कोरोना भाईरस, इटहरीका दुईजनामा आशङ्का,  
इटहरी, १५ चैत्र । नेपालमा कोरोना भाईरस पाँचजनामा देखिएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै ५ जनामा कोरोना भाईरस देखिएको हो । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो । पाँचजना माध्ये एक निको भएर घर गइसकेकी छन् भ...

काग्रेस इटहरीको सामाजिक कार्य

काग्रेस इटहरीको सामाजिक कार्य
इटहरी, १४ चैत्र, । लकडाउनमा विपन्नलाई खान समस्या हुने भएको भन्दै इटहरी काग्रेसले अति विपन्न परिवारलाई खाद्यन्न बाढ्न सहजता ल्याउनका लागि वडा स्तरमा तथ्याक संकलन गरेको छ । इटहरीका प्रत्येक वडाहरुमा दैनिक ज्यालादारी र मजदुरहरुको परिवार संख्या पत्ता लगाउने कार्य भएको नेपाली कांग्रे...

सरकाको निर्णय उद्योग बाणिज्य संघले टेरेन

सरकाको निर्णय उद्योग बाणिज्य संघले टेरेन
इटहरी २४ फगुन । कोरोना भाईसको सक्रमणहुने सम्भावनालाई मध्यनजर गरी मानिस भेलाहुने कार्यक्रम बन्द गर्न संघियसरकारले सर्कुलेशन जारी गरेपनी धरानमा संचालन भैरहेको ब्यापार मेला अहिलेपनि जारी रहेको छ । जिल्ल प्रशासन कार्यलय सुनसरी र धरान उप महानगरपालिकाले समेत सुचना जारी गर्दै भिडभाड हुन...

सुशासन र सम्बृद्धिको युग मुख्यमन्त्री राई

सुशासन र सम्बृद्धिको युग  मुख्यमन्त्री राई
इटहरी, २४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अवको युग सुशासन र सम्बृद्धिको युग भएको बताउनुभएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटनको क्रममा बोल्दै उहाँले जनप्रतिनिधिहरु सजक भए एकनम्बर प्रदेशले बिकासको फड्को ...