इटहरी जेसीजको ३० औ पदस्थापन सम्पन्न

इटहरी जेसीजको ३० औ पदस्थापन सम्पन्न
इटहरी, १७ माघ । काङग्रेस नेता एवम अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति मावन सेवाप्रति समर्पित हुन नसकेको अवस्थामा राजनीतिलाई आम नागरिकले विश्वास गर्न छोड्ने खतरा बढिरहेको बताउनु भएको छ । अर्थमन्त्री कार्कीले इटहरी जेसीजको ३० औ तथा जुनियर जेसीजको १२ औ पदस्थापना समारोहमा...

सुनसरीमा स्पोर्टस मिट

सुनसरीमा स्पोर्टस मिट
माघ १४, तरहरा- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीले सोमबार देखी स्पोर्टस मिट कार्यक्रम गर्नेभएको छ । कार्यक्रम माघ २० गतेसम्म हुने आयोजक संस्था हिसान सुनसरीले आईतबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघले ६ बर...

सुनसरीको औरावनीमा चौधरीग्रुपद्धारा औद्योगिक पार्क निर्माण

सुनसरीको औरावनीमा चौधरीग्रुपद्धारा औद्योगिक पार्क निर्माण
माघ १४, तरहरा( उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारले राजनीतिक अधिकारको लडाईं टुगिएकाले राजनीतिक दलका शीर्ष नेताले आर्थिक क्रान्तिमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । आईतबार उद्योगपती बिनोद चौधरीद्धारा स्थापना भएको चौधरीग्रुप औद्योगिक पार्कको सिलान्यँस गर्दै उहाँले उद्योग स्थापनाले स...

तरहरा जेसिजको अध्यक्षमा गिरी छानिए

तरहरा जेसिजको अध्यक्षमा गिरी छानिए
तरहरा जेसीजको २० औ शाखा अधिवेशनले अध्यक्षमा निरकाजी गिरी शेखरलाई शनिवार सर्वसम्मत चयन गरेको छ । शुक्रबारबाट सुरु भएको अधिबेसनमा अध्यक्षमा गिरीकोमात्र उम्मेद्धारी परेकाले सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मेदनकुमार घिमिरेले जानकारी दिनुभएको छ । कार्यकारी उपाध...

तरहरामा डायमण्ड डान्स सेन्टर

तरहरामा डायमण्ड डान्स सेन्टर
तरहरामा आजबाट डायमण्ड डान्स सेन्टर सुरु भएको छ । सेन्टरको एक बिशेष कार्यक्रमका बीच इटहरी २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले फुलको गमलामा पानी हाली उद्घाटन गर्नुभएको हो । सेन्टरको सुरुवातसंगै डायमण्डले स्थानिय अभिभावकह...

राम्रो काम गर्ने सबैलाई सम्मान गर्नुपर्ने पूर्व प्रधानसेनापती कट्वालको भनाई

राम्रो काम गर्ने सबैलाई सम्मान गर्नुपर्ने पूर्व प्रधानसेनापती कट्वालको भनाई
तरहरा-पौष २७-पूर्व प्रधानसेनापती रुकमाङ्गत कट्वालले राम्रो काम गर्ने सबैको सम्मान हुनुपर्ने बताउनुभएको छ । पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसको अवसरमा बिहिबार इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राम्रो काम गर्ने सबै नेपाली लाई सम्मान गर्नुपर्ने बताउनुभएको हो । स्वतस्र्फु रु...

उद्योग बाणिज्य संघ तरहराको स्वागत सम्मान कार्यक्रम

उद्योग बाणिज्य संघ तरहराको स्वागत सम्मान कार्यक्रम
तरहरा-पौष २७-उद्योग बाणिज्य संघ इटहरी तरहरा शाखाले सुनसरी क्षेत्र नं. ३ (क) बाट प्रदेशसमा निर्वाचित उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतलाई स्वागत सम्मान गरेको छ । उद्योग बाणिज्य संघ इटहरी तरहरा शाखाले एक कार्यक्रमका बीच बस्नेतलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै...

एक सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

एक सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
इटहरी, पुस २६ सुनसरी रामधुनी वडा नं. ६ मा सञ्चालित पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इटहरीको प्रिज्मा अपसेट प्रेसका सञ्चालक प्रकाश कार्कीले न्यानो कपडा वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीलाई कार्कीले मंगलबार न्यानो कपडा वितरण गरेका हुन...

इटहरीमा कङ्गारु

इटहरीमा कङ्गारु
इटहरी, २५ पौष । कङ्गारु एजुकेसन फाउण्डेसनले आजबाट आफ्नो शाखा इटहरीमा बिस्तार गरेको छ । अष्ट्रेलिया, न्युजिलैण्ड, तथा युरोपका बिभिन्न मुलुकहरुका प्रतिष्ठत शैक्षिक संस्थाहरुमा अध्ययनका लागि परामर्श सेवा र आई ई एल टी एस, टोफेल र पि टि इ जस्ता भाषका कक्षाहरु संचालन गर्दै आएको कंगारुल...

दिनदहाडै असुरक्षित बन्दै तरहरा

दिनदहाडै असुरक्षित बन्दै तरहरा
तरहरा, मंसिर १७-किरात होटल एण्ड सेकुवा कर्नर तरहराका सञ्चालक चन्द्र बहादुर राई बिहिबार साँझ आफ्नै ब्यवसायमा ब्यस्त थिए । ग्राहकहरुको चहलपहल थियो, आउने, जाने क्रम चलिरहेको थियो । सोही क्रममा तरहरा सुन्दर टोलका ३२ बर्षीय दिनेश खनाल आएर मदिरा मागे । ब्यापारी राईले केही पैसा आउने आस...