इटहरीमा थप तीन जनामा कोरोना देखियो

इटहरीमा थप तीन जनामा कोरोना देखियो
इटहरी, १९ साउन । इटहरी उपमहानगरपालिकाका एक सवारी चालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ६६ जनाको स्वाब पिसिआर परिक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । सवारी चालक सहित ३ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । त्यस...

मुस्लीम समूदायले बकर इन मनाउदै

मुस्लीम समूदायले बकर इन मनाउदै
इटहरी, १७ साउन । मुस्लीम समूदायले मनाउने बकर ईद आज मनाउदैछन् । इदुल फित्र अर्थात रमजानको ७० दिनका दिन बकर ईद मनाउने धार्मिक विधि अनुसार आज धुमधामका साथ मनाइएको हो । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा मनाइने बकर इद मुस्लिम महिना जुल हिज्...

प्रहरी अधिकारीमा कोरोना पुष्टि

प्रहरी अधिकारीमा कोरोना पुष्टि
अंशु अधिकारी इटहरी, १६ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकृतमा ...

वडाको संयन्त्रनै लकडाउन कार्यान्वयनमा सकृय

वडाको संयन्त्रनै लकडाउन कार्यान्वयनमा सकृय
इटहरी, २९ चैत्र । पहिलो चरणको राहत बितरण गरिसकेको इटहरी २० को वडाकार्यालय अहिलेभने लकडाउन कार्यान्वयन गराउने अभियानमा जुटेको छ । पहिलो चरणमा ८ सय बढी परिवारलाई राहत बितरण सकेको वडाकार्यालयले दोस्रो चरणको राहत बितरणका लागि तथ्याङ्क संकलन सहित लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न...

इटहरीका मेयरले गरे राहतमा राजनिति

इटहरीका मेयरले गरे राहतमा राजनिति
इटहरी, १६ चैत्र । कहिले संचारकर्मीलाई लोपारेर त कहिले अपशब्द बोलेर चर्चामा आउने इटहरीका मेयर आजको दिन भने राहत बितरणमा राजनिति गरेर चर्चामा आएका छन् । केहीदिनदेखी गुमनाम भएका मेयर चौधरी आज भने राहतमा पनि राजनिति गरेको भन्दै बिवादमा आएका हुन् । नेपाल सरकारले कोरोना भाईरसको संक्रम...

नेपालमा पाँचजनामा कोरोना भाईरस, इटहरीका दुईजनामा आशङ्का,  

नेपालमा पाँचजनामा कोरोना भाईरस, इटहरीका दुईजनामा आशङ्का,  
इटहरी, १५ चैत्र । नेपालमा कोरोना भाईरस पाँचजनामा देखिएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै ५ जनामा कोरोना भाईरस देखिएको हो । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो । पाँचजना माध्ये एक निको भएर घर गइसकेकी छन् भ...

काग्रेस इटहरीको सामाजिक कार्य

काग्रेस इटहरीको सामाजिक कार्य
इटहरी, १४ चैत्र, । लकडाउनमा विपन्नलाई खान समस्या हुने भएको भन्दै इटहरी काग्रेसले अति विपन्न परिवारलाई खाद्यन्न बाढ्न सहजता ल्याउनका लागि वडा स्तरमा तथ्याक संकलन गरेको छ । इटहरीका प्रत्येक वडाहरुमा दैनिक ज्यालादारी र मजदुरहरुको परिवार संख्या पत्ता लगाउने कार्य भएको नेपाली कांग्रे...

इटहरीमा ६३ बेडको क्वारेन्टाईन निर्माण

इटहरीमा ६३ बेडको क्वारेन्टाईन निर्माण
इटहरी, १४ चैत्र । इटहरीमा क्वारेन्टाईन निर्माणका लागि सहयोग गर्ने दाताहरुको संख्या बढ्दो रहेको छ । केही दिन अघिमात्र इटहरीमा पहिले रहेको टि.आर हस्पीटलले बेड दिने घोषणा गर्नु, इटहरीमा रहेको सामूदायिक अस्पतालले आफ्नो भवन प्रयोग गर्न घोषणा गरेसंगै अन्यँ दाताहरु पशुपति मोडेल अस्पताल,...

क्वारेन्टाइनका लागि तरहराबाट वेड संकलन

क्वारेन्टाइनका लागि तरहराबाट वेड संकलन
इटहरी, १४ चैत्र । इटहरी उपमहानगरपालिकाले जनता क्याम्पसभित्र तयारी गरेको कारेन्टाईनको तिब्र आलोचना भएपछी बिभिन्न वडासहित दाताले दिएको बेड सेटिङ भएको छ । उप महानगरपालिकाले बिभिन्न दाताले दिएको बेड सहित बिभिन्न वडा अध्यक्षहरुको सहयोगमा बेड संकलन गरी सेटिङ गरेको हो । क्वारेन्टाईनका ...

नितान्त सहितका केही स्वास्थ्य संस्थामात्र संचालनमा  

नितान्त सहितका केही स्वास्थ्य संस्थामात्र संचालनमा  
अंशु अधिकारी इटहरी, १४ चैत्र । कोरोना भाईरसको महामारी नफैलियोस् भनेर सरकारले देश लकडाउन गरेको समयमा इटहरीका अधिकांस औषधी पसलहरु बन्द रहेपनि तरहरामा रहेका नितान्त पोलिक्लिनिक, सामुदायिक स्वास्थ्य सहकारी संस्था लगायतका केही स्वास्थ्य संस्थाले सेवा दिईनै रहेका छन्  । सरकारले अत्या...