हरिबशंको ‘हरिबहादूर’ इटहरीमा

हरिबशंको ‘हरिबहादूर’ इटहरीमा
विवेक विवश रेग्मी तरहरा,जेष्ठ २४ प्रसिद्ध कलाकार हरिवंश आचार्य पछिल्लो समय आफ्नो दोस्रो पुस्तक ‘हरिबहादूर’ लिएर पूर्वका बिभिन्न ठाउँमा प्रचारप्रसारको क्रममा ब्यस्त रहेका छन् । मंगलबार धरानको भानुचोकमा हरिबहादूर किताबको प्रदर्शन गरिएको थियो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक...

जन्ती बोकेको ट्याक्टर दुर्घटना, ७ घाईते

जन्ती बोकेको ट्याक्टर दुर्घटना, ७ घाईते
तरहरा, २२ जेष्ठ । सुनसरीको ईटहरी १४ एकाम्बा स्थित नहरमा सोमबार अपरान्ह जन्ती लिएर जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत भित्री सडक खण्डमा उब्दीबाट एकम्बा जाँदै गरेको को १ त ५८४६ नम्बरको ट्याक्टर आँफै अनियन्त्...

लागूऔषध खैरो हेरोईनसहित युवती पक्राउ

लागूऔषध खैरो हेरोईनसहित युवती पक्राउ
  तरहरा, २२ जेष्ठ । झापाको मेचीनगर नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले सोमबार दिउँसो लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले खैरो हेरोईन सहित धरान उप महानगरपालिका १९ घर भई हाल बिर्तामोडस्थित दिप होटलमा मजदुरी गर्दै आईरहेकी २० बर्षिया लक्ष्मी राईलाई पक्राउ गरे...

माछाले लियो ज्यान

माछाले लियो ज्यान
तरहरा, २२ जेष्ठ । इलामको जोगमाई गाउँपालिका ३ स्थित खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा सोमबार अपरान्ह एक जनाको मृत्यू भएको छ । माछामार्ने क्रममा करेन्ट लागेर जोगमाई गाउँपालिका बस्ने ३५ बर्षिय जिवन सिक्देल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सिक्देललाई स्थानीय खोला...

ब्रेन ट्युमर भएकी इटहरी ५ की एलिनालाइ सहयोग

ब्रेन ट्युमर भएकी इटहरी ५ की एलिनालाइ सहयोग
तरहरा,जेष्ठ २२ एक बर्ष अगाडी ब्रेन ट्युमर रोग लागेको थाहा पाएपछि इटहरी ५ की सिता तामाङकी १९ बर्षीय छोरी एलिना तामाङलाई धरानस्थित बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगियो त्यहाँ अप्रेशन गर्नुपर्ने भएकाले अपे्रशन गरियो र अप्रेशन भएको एक बर्षसम्म एलिनाको स्वास्थ्यमा कुनै ...

आगलागीबाट लाखौको क्षति

आगलागीबाट लाखौको क्षति
इटहरी, २२ जेष्ठ  ।  सुनसरीको दुहबीमा रहेको ओम प्लार्य फ्याक्ट्रीमा आगलागि हुदा लाखौँको क्षति भएको छ । दुहबी नगरपालिका ८ मा रहेको ओम प्लाई फ्याक्ट्रीमा प्लाई काट्ने मेसीन तातिएर आगलागि हुदा २२ लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । आगलागिबाट मेसिन, प्लाई बन...

छुरा प्रहारबाट दुई घाइते

छुरा प्रहारबाट दुई घाइते
इटहरी,  २२ जेष्ठ । मोरङको विराटनगर १३ स्थित जतुवा नहरमा रहेको ड्रिम लाईट गित गजलमा गएराती छुरा प्रहार हुँदा २ जना घाइते भएका छन् । विराटनगर १५ केसलिया बस्ने २३ बर्षिय दिलिप कुमार दासले समान्य विवाद पश्चात विराटनगर १३ बस्ने २० बर्षिय अजय साह र २१ बर्षिय आशिस यादवलाई छुरा प्रहार ...

यू.एस.ए. पेस्तोलसहित एक पक्राउ

यू.एस.ए. पेस्तोलसहित एक पक्राउ
इटहरी, २२ जेष्ठ ।  स्थानिय निकायको दोस्रो चरणको निर्वाचन नजिकिएसंगै भारतिय सिमासंग जोडिएका जिल्लाहरुमा अबैध हतियार भित्रिनेक्रममा बृद्धि भएको छ ।  हिजोमात्र तराईका बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाल भारतका सुरक्षा अधिकारीहरुको बैठबाट अबैध कार्य नियन्त्रण गर्न दुबै देशक...

तीन दलको सहमतिमा प्रधानमन्त्री निर्वाचन दुई दिन पछि सारियो

तीन दलको सहमतिमा प्रधानमन्त्री निर्वाचन दुई दिन पछि सारियो
काठमाडौँ– जेठ २१, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने भएपछि आइतबार संसदमा तोकिएको प्रधानमन्त्रीको निर्वाचन मंगलबार सम्मका सारिएको छ । संसद सचिवालयले आइतबार विहान ११ बजेदेखि प्रधानमन्त्री निर्वाचनमा मतदानको कार्यक्रम राखे पनि एमालेले अवरोध गर्ने भएपछि बैठक ३ बजेसम्मको...

सवारी दुर्घटनामा छ घाइते

सवारी दुर्घटनामा छ घाइते
तरहरा, २१ जेष्ठ । पूर्वको झापा र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा ६ जना भएका छन् । झापाको बिर्तामोड नगरपालिका ६ स्थित बुट्टाबारी रेखा पुलमा मे २ प ४३१६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ६ बस्ने २८ बर्षिय प्रदिप दाहाल घाईते भएको जिल्ला प्रहरी कार्यालय झाप...