अर्थर र बार्सिलोनाबीचको विवाद चर्कियो

अर्थर र बार्सिलोनाबीचको विवाद चर्कियो
तरहरा खबर,१९ साउन । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ ब्राजिलियन मिडफिल्डर अर्थर मेलोको व्यवहारबाट रिसाएका छन् । च्याम्पियन्स लिगको मुखमा क्लबको प्रशिक्षणमा नफर्किएर अर्थर अनुशासनहीन बन्न खोजेको आरोप लगाउँदै बार्टोमेउले उनको यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन् । अ...

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण
तरहरा खबर,१९ साउन । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण प’ष्टि भएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ भने खुलेको छैन । विराटनगर( ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई क...

इटहरीमा थप तीन जनामा कोरोना देखियो

इटहरीमा थप तीन जनामा कोरोना देखियो
इटहरी, १९ साउन । इटहरी उपमहानगरपालिकाका एक सवारी चालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ६६ जनाको स्वाब पिसिआर परिक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । सवारी चालक सहित ३ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । त्यस...

सञ्जेललाई कुटपिट गर्ने कर्मचारीहरूलाई म्याद थप गर्ने तयारी

सञ्जेललाई कुटपिट गर्ने कर्मचारीहरूलाई म्याद थप गर्ने तयारी
तरहरा खबर,१८ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका २ जना महिला कर्मचारीहरूलाई प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले शनिबार ११ बजे भ्रष्टाचार विरोधी आवाज उठा...

कोरोना भाइरसका कारण रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने

कोरोना भाइरसका कारण रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने
अंशु अधिकारी, १८ साउन । संसार भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउन खुलिसकेको छ । लकडाउन खुले पनि लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा भने तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थालेको बताए पनि कोरोना संक्रमित बढ्दै गएपछि तत्काल परीक्षा सञ्चालन ...

आजदेखि झापाको अर्जुधारामा पाँच दिन लकडाउन

आजदेखि झापाको अर्जुधारामा पाँच दिन लकडाउन
तरहरा खबर,१८ साउन । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ। नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी सिसिएमसी को शनिबार बसेको बैठकले आइतबारदेखि बिहिवार सम्म लकडाउन गर्ने निर्णय गरेको हो। केही दिनअघि वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भ...

प्रेस युनियन सुनसरीद्वारा अक्षयकोषको स्थापना

प्रेस युनियन सुनसरीद्वारा अक्षयकोषको स्थापना
तरहरा खबर, १७ साउन। प्रेस युनियन सुनसरीले पत्रकार गिरिराज आचार्य र स्वर्गीय याम प्रधानको नाममा अक्षयकोषको स्थापना गरेको छ । प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्य र स्व। याम प्रधानको नाममा अक्षयकोष स्थापना गरिएको हो । बिहीबार युनियन कार्यसमितिको इटहरीमा बसेको बैठकले पत्...

करारका कर्मचारीबाट कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

करारका कर्मचारीबाट कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल
तरहरा खबर, १७ साउन।  श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचार विरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुईजना करा...

केही स्थानमा आज ठुलो पानी पर्ने

केही स्थानमा आज ठुलो पानी पर्ने
इटहरी, १७ साउन । देशका बिभिन्न भागमा आज पनि मौषममा बदली रही केही ठाउमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही भागमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले थोरै ठाउँमा ठूलो...

मुस्लीम समूदायले बकर इन मनाउदै

मुस्लीम समूदायले बकर इन मनाउदै
इटहरी, १७ साउन । मुस्लीम समूदायले मनाउने बकर ईद आज मनाउदैछन् । इदुल फित्र अर्थात रमजानको ७० दिनका दिन बकर ईद मनाउने धार्मिक विधि अनुसार आज धुमधामका साथ मनाइएको हो । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा मनाइने बकर इद मुस्लिम महिना जुल हिज्...