हार्दिक बधाई 

यस तरहरा मिडिया प्रा.लि द्धारा सञ्चालित तरहरा एफएम  १०२.८ मेगाहर्ज का सञ्चालक समिति अध्यक्ष श्री मणिराम श्रेष्ठले स्थानीय तहअन्तर्गतको चुनावमा इटहरी उपमहानगरपालिका वडा नं. २० बाट वडाध्यक्ष जस्तो गरिमामय पदमा अत्यधिक मत ल्याई बिजयी हुँनुभएकोमा उहाँ लगायत उहाँको टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौँ ।

 —तरहरा मिडिया प्रा.लि इटहरी २०, तरहरा एफएम परिवार